बलिउड अभिनेत्री मलाइका अरोडा सोशल मिडियामा निकै एक्टिभ रहन्छिन् र उनी आए दिन आफ्नो हट र ग्लैमरस अंदाजले फैन्सलाई दिवाना बनाउँछिन् ।
हालै मलाइका अरोडाले आफ्नो लेटेस्ट लुकले इंटरनेटमा धमाल मच्चाएकी छिन् । मलाइका अरोडाले ब्लू बडी हगिंग लेदर ड्रेसमा आफ्नो फोटोशुटका लागि केही कमालको पोज दिइन् । मलाइका अरोडाले यस शानदार ड्रेसलाई गोल्डन कलरको स्टिलेटोसको साथ पेयर गरिन् । ब्यूटीफुल मलाइका अरोडाले आफ्नो लुकलाई एक गोल्डन नेकलेसले कम्प्लीट गरेका छिन् ।
तस्विरमा मलाइका अरोडाले एक ठूलो करीनेद्धारा आफ्नो कपाललाई फैंसी पोनीटेल चोटीमा बाँधेकी छिन् । मलाइका अरोडाले मिनिमम मेकअपको साथ आफ्नो हेल्दी स्किनलाई फ्लान्ट गरेकी छिन् ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















