बलिउडकी सुन्दर एक्ट्रेसमा गनिएकी कैटरिना कैफ सोशल मिडियामा कम एक्टिभ रहेपनि जब उनले आफ्नो तस्विर शेयर गर्दछिन् त्यो भाइरल हुन्छ ।
कैटरिनाले आफ्नो केही फोटोहरु इंस्टाग्राममा शेयर गरेकी छिन् जुन निकै छिटो भाइरल भएको छ । कैटरिनाले हालै रेड कलरको लहंगा चोली लगाएर केही फोटोहरु शेयर गरेकी छिन् जसमा उनी सुन्दरी देखिएकी छिन् ।
कैटरिनाको तस्विरलाई निकै मन पराइएको छ र कमेन्ट पनि आइरहेको छ । कैटरिना ती एक्ट्रेसहरुमा पर्दछिन् जसको इंस्टाग्राममा निकै फ्यान छन् । कैटरिनाको इंस्टाग्राममा ५४.८ मिलियन मानिसहरु फलो गर्दछन् ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















