टीवीको एक्ट्रेस निया शर्मा प्रायजसो आफ्नो तस्विर र भिडियोको कारण चर्चामा हुन्छिन् । नियालाई भारतीय टीवी दुनियाँको सबभन्दा बोल्ड एक्ट्रेस मानिन्छ । नियाले आफ्नो स्टाइल स्टेटमेन्टद्धारा हमेशा आफ्नो चाहनेवालालाई आश्चर्यचकित गरिदिन्छिन् । एकपटक फेरि नियाँ शर्माले आफ्नो तस्विरले मानिसहरुलाई हैरान गराएकी छिन् ।
नियाको मानिसहरुलाई घायल गराउने अन्दाज
यी तस्विरबाट नियाले फेरि आफ्नो अन्दाजले मानिसहरुलाई घायल गरेकी छिन् । तस्विरमा निया शर्मा एउटा निकै खुला बैकलेस ड्रेसमा देखिएकी छिन् । नियाको यो शर्ट ड्रेस एक पटक फेरि यो सावित गरेको छ कि निया आफ्नो स्टाइल स्टेटमेन्टसँग कुनै सम्झौता गर्दिनन् ।
भैरहेकी छिन् ट्रोल
जहाँ केही फ्यान नियाको तारिफ गरिरहेका छन् भने उनलाई ट्रोल गर्नेवालाहरुको कमेन्ट बक्समा देखिएको छ । मानिसहरु उनलाई प्रश्न गरिरहेका छन् कपडा किन लगाउँदिनौ ? कोही भनिरहेछन् कि लामो समयदेखि नियालाई डिसेन्ट ड्रेसमा देखिएको छैन । हालै निया शर्माले बिग बोस ओटीटीमा पाहुनाको रुपमा प्रवेश गरेकी थिइन् ।


विश्व खबर 



















