images
images
  • ब्लू कपडामा ईशा गुप्ताको बोल्ड अन्दाज, देखेर दिवाना भए मानिसहरु

    अक्षय कुमारको साथ फिल्म रुस्तमा देखिएकी अभिनेत्री ईशा गुप्तालाई त तपाईले चिन्नुहुन्छ होला । उनले आफ्नो एक्टिंगको बलमा मानिसहरुमा एउटा अलग छाप छोडेकी छिन् ।

    उनी एक यस्तो अभिनेत्री हुन् जसले आफ्नो बोल्ड तस्विरबाट सोशल मिडियामा आगो लगाउँछिन् । सोशल मिडियामा कैयौं पटक यी अभिनेत्रीले बोल्ड अवतारद्धारा इंटरनेटमा तहल्का मच्चाएकी छिन् ।

    हालै ईशा गुप्ताले सोशल मिडियामा केही तस्विरहरु पोस्ट गरेकी छिन् जसमा उनी ब्लू कलरको ड्रेसमा देखिएकी थिइन् र टाइट कपडामा ईशा गुप्ताको बोल्ड फिगर प्रष्ट देखिएको थियो । यी अभिनेत्रीले इंटरनेटमाा बिकिनी लुकले तहल्का मच्चाउँछिन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images