images
images
  • मनीष मल्होत्राको सारी लगाएर यस अभिनेत्रीले देखाइन् ग्लैमरस अवतार, हेर्नोस तस्विर

    बलिउडकी सबैभन्दा फिट अभिनेत्री मध्येकी एक मलाइका अरोडालाई त तपाईहरुले चिन्नुहुन्छ होला कि उनले एक्टिंगको दुनियाँमा आफ्नो अलग्गै पहिचान बनाएकी छिन् ।

    आज आफ्नो सुन्दरताले उनले मानिसहरुको दिलमा राज गरेकी छिन् यसमा कुनै दुई राय छैन ।

    हालै सोशल मिडियामा मलाइका अरोडाले केही तस्विरहरु पोस्ट गरेकी थिइन् जसमा उनले मनीष मल्होत्राद्धारा डिजाइन गरिएको सारी लगाएकी थिइन् र उनी निकै ग्लैमरस र स्टाइलिस लागेकी थिइन् र खुला कपालमा उनी कुनै परी भन्दा कम देखिएकी थिइनन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images