सलमान खानको फिल्म वीरबाट बलिउडमा कदम राखेकी अभिनेत्री जरीन खानलाई आज परिचयको कुनै जरुरी छैन ।
तपाईहरुलाई बताइदिउँ कि उनले फिल्ममा बोल्ड सीन दिइसकेकी छिन् र छोटो कपडामा पनि देखिइसकेकी छिन् । हालै उनले फोटोशुट शेयर गरेकी छिन् जसमा उनी निकै हट देखिएकी छिन् ।
यी तस्विरमा जरीन खान आफ्नो हट लेग्स शो गरेको देखिएकी छिन् । तपाईलाई जानकारीको लागि बताइदिउँ कि जरीन खान मोटी भए पनि युवा मानिसहरुको बीच निकै फेमस छिन् किनकी उनी बोल्ड देखिन्छिन् । कैयौं पटक यी अभिनेत्री आफ्नो वर्कआउट र भिडियो सोशल मिडीयामा साझा गर्दछिन् ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















