बलिउडकी प्रसिद्ध अभिनेत्री सोनाक्षी सिन्हा आज भोलि आफ्नो फोटोले गर्दा चर्चामा छन् । हालसालै सोनाक्षी सिन्हाले आफ्नो केही लेटेस्ट फोटोहरु सोशल मिडिया अकाउण्टमाा शेयर गरेकी थिइन् । यी फोटोहरुमा सोनाक्षी सिन्हा निकै राम्री र स्टाइलिश देखिएकी छिन् ।
सोनाक्षी सिन्हाको यो लुक फ्यानलाई निकै मन परेको छ र फ्यानहरु यस लुकलाई निकै तारिफ गरिरहेका छन् ।
तपाईलाई बताइदिउँ कि सोनाक्षी सोशल मिडियामा निकै एक्टिभ छन् र आफ्नो फोटोहरु फ्यानको साथ अक्सर शेयर गर्दछिन् ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















