सलमान खान बलिउडको सुपरस्टार हुन् । उनको फैन फलोइंग भारतमा मात्र होइन विदेशमा पछि छन् तर सलमान खानले निकै कम मानिसहरुलाई आफ्नो जिन्दगीको हिस्सा बनाएका छन् । आज हामी तपाईलाई बताउँदछौं कि सलमान खान बलिउड महिलाहरुलाई इंस्टाग्राममा फलो गर्दछन् ।
सलमान खानको फलोइंगको लिस्टमाा पहिलो नाम कैटरिना कैफको आउँदछ । दुवैले कैयौं फिल्महरुमा एकसाथ काम गरेका छन् । दुवैको राम्रो प्रोफेसनल बन्डिंग छ । सलमानले कैटरिनालाई फलो गर्दछन् ।
एक्ट्रेस संगीता बिजलानी पनि कुनै समयमा सलमान खानको गर्ल फ्रेण्ड भएकी थिइन् । अहिले उनी सलमानको राम्रो साथी छन् र दुवैले एकअर्कोलाई फलो गर्दछन् ।
जैकलीन र सलमानको राम्रो बन्डिंग छ । लकडाउनको दौरान जैकलीन सलमानको फार्म हाउसमा रहेकी थिइन् । दुवैले साथमा कैयौं फिल्महरु गरेका छन् र दुवैले इंस्टाग्राममा एक अर्कोलाई फलो गर्दछन् ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 





















