images
images
  • दीपिका पादुकोण जस्तै देखिने यी एक्ट्रेसले आफ्नो बीच लुकबाट मच्चाइरहेकी छन् सोशल मिडियामा तहल्का

    यस समय दीपिका पादुकोण जस्तै देखिने साउथ एक्ट्रेस अमला पालको केही तस्विरहरु सोशल मिडियामा भाइरल भएको छ । अमाल पाल साउथ सिनेमाको निकै सुन्दर एक्ट्रेस मानिन्छिन् । उनले तेलुगु, तमिल र मलयालम फिल्ममा निकै नाम कमाएकी छिन् ।

    उनी अक्सर बोल्ड तस्विरलाई लिएर चर्चामा हुन्छिन् । हालै उनले केही तस्विर शेयर गरेकी छिन् जसमा उनले समुन्द्रको किनारमा बिकनी अवतारमा देखिएकी छिन् ।

    उनको तस्विर शेयर गर्ने बित्तिकै भाइरल भएको छ र उनको यी तस्विरहरुमा फ्यानहरुले पनि निकै कमेन्ट गरिरहेका छन् ।

    amla3 amla

    प्रतिक्रिया दिनुहोस्
    images
    images