images
images
  • डिभोर्स पछि पनि आफ्नो श्रीमतीको साथ लंचमा पुगे आमिर खान, हेर्नोस् तस्विर

    त्यसो त बलिउडको मिस्टर परफेक्शनिस्ट अथवा आमिर खानले आफ्नो दोश्रो श्रीमतीबाट डिभोर्स लिएका छन् तर पनि उनी उनको साथ कैयौं पटक देखिएका छन् ।

    हालै आमिर खान र उनको दोश्रो श्रीमती किरणलाई एक साथ क्यामरामा कैद गरिएको थियो । दुवै लंच गर्नको लागि एकसाथ पुगेका थिए र उनीहरुको साथ उनीहरुको लाडला छोरा आजान खान पनि देखिएका थिए जसलाई तपाईहरु तस्विरमा देख्न सक्नुहुन्छ ।

    केही मानिसहरु सोशल मिडियामा कमेन्ट गरिरहेका छन् कि साथसाथै रहनु थियो भने डिभोर्स किन गरेको भने केही मानिसहरु आमिर खानलाई नानाथरी भनिरहेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images