श्वेता तिवारी गएको केही लामो समयदेखि टेलिभिज उद्योगसँग जोडिएकी छिन । उनले कसौटी जिन्दगीकी सिरियलमा प्रेरणाको भूमिका निभाएकी थिइन् त्यसपछि उनी निकै पपुरल भइन् र अहिलेसम्म उनी टेलिभिजनसँग जोडिएकी छिन् ।
आज आफ्नो एक्टिंगकको बलले मानिसहरुको दिलमाा राज गरिरहेकी छिन् । तपाई सबैलाई थाहै होला कि हालसालै उनी खतरोंके खिलाडीको सीजन ११ मा देखिएकी थिइन् । श्वेता तिवारी एक यस्तो अभिनेत्री हुन् जो उमेर बढ्दै जाँदा झन झन बोल्ड हुैदै गएकी छिन् ।
कैयौं केटीहरुको लागि उनी फिटनेस इंस्पिरेशनभन्दा कम छैनन् । हालै यी अभिनेत्रीले फोटोशुट गराएकी थिइन् जसमा उनले सिक्स पैक एप्स देखाएकी थिइन् र साँच्चै नै यिनको फिटनेसमा युवाहरु फिदा छन् ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















