बलिउड कलाकारको बच्चाहरु ह्मेशा सोशल मिडियामा चर्चामा रहिरहन्छन् । तपाईको जानकारीको लागि बताइदिउँ कि बलिउडमा सबैभन्दा चर्चामा रहने कलाकारको बच्चाहरुको लिस्टमा शनाया कपुरको नाम सबैभन्दा माथि आउँछ । तपाईलाई बताइदिउँ कि अर्को साल उनी करण जौहरको फिल्मबाट बलिउडमा कदम राख्न गैरहेकी छिन् जसलाई मानिसहरु व्यग्रताका साथ प्रतिक्षा गरिरहेका छन् । उनी अनिल कपुरका भाइ तथा हिरो संजय कपुरकी छोरी हुन् ।
शनाया कपुर सोशल मिडियामा लाइमलाइटमा रहिरहन्छिन् र प्रायजसो उनले आफ्नो तस्विर सोशल मिडियामा शेयर गर्दछिन् । हालसालै उनले केही तस्विरहरु पोस्ट गरेकी छिन् जसमा उनी निकै हट लुकमा देखिएकी छिन् ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















