images
images
  • भरुवा बन्दुकसहित पक्राउ

    जाजरकोट – सादा पोशाकमा खटिएको प्रहरीले शुक्रबार भेरी नगरपालिका –६ भेरे स्थित जंङ्गलको छेउँबाट ५५ बर्षीय रगवीर घर्तिलाइ भरुवा बन्दुकसहित पक्राउ गरेको छ ।

    चोरी सिकारी गर्ने उद्देश्यले भरुवा बन्दुक लिएर हिँडिरहेको अवस्थामा प्रहरीले बरामत गरेको डिएसपी मधुकुमार थापाले बताए । पछिल्लो सयम वन्यजन्तु चोरी ,निकासी तथा सिकार गर्ने क्रम बढेपछि प्रहरीले सादा पोशाकमा प्रहरी परिचालन गरी पक्राउ गरिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images