images
images
  • जान्हवी कपुरले शेयर गरिन् बोल्ड तस्विर, सुन्दरता देखेर हुनुहुनेछ दिवाना

    अभिनेत्री जान्हवी कपुरको गिन्ती अब ती हिरोइनहरुमा हुन्छ जसले आफ्नो बोल्ड अन्दाजले सबैलाई घायल पार्दछन् । जान्हवी कपुरको जिम तस्विर निकै भाइरल भएको थियो । जान्हवी सोशल मिडियामा निकै एक्टिभ रहन्छिन् । आफ्नो सुन्दर तस्विर र भिडियो शेयर गरेर उनले सबैलाई दिवाना बनाएकी छिन् ।

    हालसालै जान्हवी कपुरले लेटेस्ट फोटोशुटको तस्विर इन्टरनेटमा निकै भाइरल भएको थियो । जान्हवी कपुरले आफ्नो इंस्टाग्राम अकाउण्टमा आफ्नो लेटेस्ट फोटोशुट तस्विर पोस्ट गरेकी थिइन् । फैंस यी तस्विरलाई निकै प्रेम गरिरहेका छन् ।

    यी तस्विरमा तपाई देख्न सक्नुहुन्छ कि जाह्नवी कपुरले क्रीम कलरको निकै सीजलिंग वनपीस पहिरन लगाएकी छिन्, यस पहिरनको नेक निकै डिप छ । त्यसैगरी उनको कपाल खुला छोडिएको छ । यस पहिरनको साथै जान्हवी कपुरले निकै सुन्दर डायमंड ईयरिंग पनि लगाएकी छिन् ।

    janvi1 janvi

    प्रतिक्रिया दिनुहोस्
    images
    images