images
images
  • बलिउडकी हिराेइन दीया मिर्जाले सेयर गरिन् आफ्नो छोरा अव्यानसँगको फोटो

    हिरोइन तथा वातावरणविद् दिया मिर्जा र उनको हस्बेण्ड बैभव रेखीले जुलाई १४ मा आफ्नो छोरा अव्यानको जन्म भएको घोषणा गरेका थिए । एक्ट्रेसले उनको छोरा प्रिम्याचुरली जन्मेको पनि बताएकी थिइन् । दिया मिर्जाले गत शुक्रवार अव्यानको पहिलो तस्विर शेयर गर्दै उनको ामतृत्वको यात्रा शुरु भएको बताएकी थिइन् । नोटमा उनले आफ्नो छोराको राम्रो हेरविचार गरेकोले डाक्टरलाई धन्यवाद दिइन् । उनले आफ्नो छोरा अन्ततः घर आएको पनि बताइन् ।

    दिया मिर्जाले मोनोक्रोम फोटो शेयर गरेकी छिन् जसमा उनले उनको खुशीलाई हातमा लिइरहेको देख्नस सकिन्छ । उनी लेख्छिन्, “हाम्रा् खुशी अव्याानको बल्ल शुरुआत भएको छ।” उनी थप्छिन्, “अव्यानले मलाई नम्रता, ग्रेस र प्रार्थनाको शक्तिको बारेमा सिर्काका छौं….तिमीलाई आशिर्वाद छ । तिमीले हामीले प्रत्येक रुपबाट पूर्ण बनाएका छौ…. हाम्रा सबै परिवार र साथीहरु तपाईहरुको शक्ति र प्रार्थना विना पूर्ण हुँदैनथ्यो । सबैलाई धन्यवाद । तपाईलाई थाहा छ तपाई को हो ।”

    प्रतिक्रिया दिनुहोस्
    images
    images