images
images
  • राष्ट्रियस्तरका पार्टीका सबै शीर्ष नेता निर्वाचन आयोगमा

    काठमाडौं– स्थानीय तहको निर्वाचन सम्बन्धमा निर्वाचन आयोगले आयोजना गरेको छलफलमा राष्ट्रियस्तरका पार्टीका सबै शीर्ष नेताहरू सहभागी भएका छन् ।

    शुक्रबार निर्वाचन आयोगमा रास्वपा सभापति रवि लामिछाने, कांग्रेस सभापति गगन थापा, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा संयोजक प्रचण्ड, श्रम संस्कृति महासचिव आरेन राई र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्लेन छलफलमा सहभागी छन् ।

    अहिले आयोगमा छलफल जारी छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images