काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण टोली ३४ सदस्यीय हुने भएको छ ।
परराष्ट्र मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरी प्रधानमन्त्रीको भारत भ्रमणमा ३४ सदस्यीय टोली सहभागी हुने जानकारी दिएको हो ।