images
images
  • राष्ट्र बैंकले सार्वजनिक गर्‍यो आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्राको मूल्य कति ?

    काठमाडौं– नेपाल राष्ट्र बैंकले आज कार्तिक २९ गते आइतबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

    राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ४९ पैसा र बिक्रीदर १५१ रुपैयाँ ९ पैसा कायम भएको छ ।

    त्यस्तै, युरोपियन युरो एकको खरिददर १६६ रुपैयाँ ४३ पैसा र बिक्रीदर १६७ रुपैयाँ १० पैसा रहेको छ । बेलायती पाउन्ड एकको खरिददर १९९ रुपैयाँ १६ पैसा र बिक्रीदर १९९ रुपैयाँ ९५ पैसा कायम भएको छ ।

    अस्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ २७ पैसा र बिक्रीदर १०२ रुपैयाँ ६८ पैसा निर्धारण गरिएको छ ।

    साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ १० पैसा र बिक्रीदर ४० रुपैयाँ २६ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ २९ पैसा र बिक्रीदर ४१ रुपैयाँ ४५ पैसा कायम भएको छ ।

    मलेसियन रिङ्गेट एकको खरिददर ३६ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९६ पैसा रहेको छ । दक्षिण कोरियाली वन १०० को खरिददर ११ रुपैयाँ २६ पैसा र बिक्रीदर ११ रुपैयाँ ३१ पैसा कायम भएको छ ।

    भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ ।

    राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमयदर जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकहरूले निर्धारण गर्ने विनिमयदर भने फरक हुन सक्ने छ ।

    थप विवरण तालिकामा हेर्नुहोस्–

    Currency Unit Buy Sell
    usd (U.S. Dollar)
    1 150.49 151.09
    eur (European Euro)
    1 166.43 167.10
    gbp (UK Pound Sterling)
    1 199.16 199.95
    chf (Swiss Franc)
    1 179.79 180.50
    aud (Australian Dollar)
    1 102.27 102.68
    cad (Canadian Dollar)
    1 105.54 105.96
    sgd (Singapore Dollar)
    1 116.92 117.39
    jpy (Japanese Yen)
    10 9.41 9.45
    cny (Chinese Yuan)
    1 22.56 22.65
    sar (Saudi Arabian Riyal)
    1 40.10 40.26
    qar (Qatari Riyal)
    1 41.29 41.45
    thb (Thai Baht)
    1 4.45 4.46
    aed (UAE Dirham)
    1 40.98 41.14
    myr (Malaysian Ringgit)
    1 36.82 36.96
    krw (South Korean Won)
    100 11.26 11.31
    sek (Swedish Kroner)
    1 15.01 15.07
    dkk (Danish Kroner)
    1 22.26 22.35
    hkd (Hong Kong Dollar)
    1 19.18 19.26
    kwd (Kuwaity Dinar)
    1 487.65 489.60
    bhd (Bahrain Dinar)
    1 399.02 400.61
    omr (Omani Rial)
    1 390.87 392.43
    INR (Indian Rupee)
    100 160.00 160.15

    प्रतिक्रिया दिनुहोस्
    images
    images