images
images
  • भारतमा एकैदिन थपिए १६ हजारभन्दा बढी कोरोना संक्रमित

    १३ फागुन, काठमाडौं । लामो समयदेखि निरन्तर कोरोना भाइरस (कोभिड–१९) का नयाँ संक्रमितको संख्यामा कमी आइरहेको भारतमा पुनः कोरोना संक्रमण बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोनाका १६ हजार ७३८ नयाँ संक्रमित फेला परेका हुन् ।

    भारतको स्वास्थ्य मन्त्रालयका अनुसार समग्र कोरोना संक्रमितको संख्या एक करोड १० लाख ४६ हजार ९१४ पुगेको छ । त्यस्तै भारतमा पछिल्लो २४ घण्टामा कोरोनाबाट १३८ जनाको मृत्यु भएको छ । यससँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख ५६ हजार ७०५ पुगेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images