images
images
  • एनसेल बन्डल्ड प्याक ३० दिनको तीनसय रुपैयाँ, के-के गर्न मिल्छ ?

    काठमाडौं-एनसेलले पछिल्लो अफरअन्तर्गत विभिन्न प्याक सुविधा दिइरहेको छ।

    एनसेलको लेटेस्ट अफरमा अनलाइनको खुसी, ट्रिपल मजा प्याक, अल डाटा प्याक, अल भ्वाइस प्याक, न्यू पेजी रेट्स, कल आयो पैसा पायो, स्टुडेन्ट प्लान, एनसेल लोयल्टी अफर, अपग्रेड टु फोजी, एनसेल पाठशाला छ।

    यीमध्ये अल डाटा प्याकअन्तर्गत रहेको ‘डाटा एन्ड भ्वाइस प्याक’ भित्र एक्स्क्लुसिभ, डेटा प्याक, भ्वाइस प्याक र बन्डल्ड प्याक्स छ। जसमध्ये यहाँ बन्डल प्याकबारे जानकारी उल्लेख गरेका छौं।

    बन्डल्ड प्याक ३० दिनको तीन सय रुपैयाँ, के–के गर्न मिल्छ ?

    ncell offer

    प्रतिक्रिया दिनुहोस्
    images
    images