images
images
  • मन्त्रिपरिषद् बैठक केहीबेरमा बस्दै, समसामयिक विषयमा छलफल हुने

    काठमाडौं – नेपाल सरकार मन्त्रिपरिषद्को बैठक केहीबेरमा बस्ने भएको छ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बस्ने बैठकले समसामयिक विषयमा छलफल गरी आवश्यक निर्णय गर्ने प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिएकी छन् ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images