images
images
  • एनपीएल : सुदूरपश्चिम र विराटनगरबीच ५–५ ओभरको खेल सुरू हुँदै

    काठमाडौं– जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज हुने सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीचको दोस्रो खेल ५–५ ओभरको हुने भएको छ ।

    वर्षापछि मैदान समयमा खेल्न योग्य नभएपछि ओभर घटाएर खेल सुरू गरिएको छ ।

    जारी प्रतियोगितामा विराटनगर किंग्सले लगातार दुई खेलमा हार बेहोरेको छ भने सुदूरपश्चिम रोयल्सले एक जित र एक हार बेहोरेको छ ।

    यसअघि आज हुने भनिएको लुम्बिनी लायन्स र चितवन राइनोजबीच हुने भनिएको पहिलो खेल वर्षाका कारण रद्द भएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images