images
images
  • प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक

    काठमाडौं– मन्त्रिपरिषद्को बैठक आज बस्दैछ ।

    प्रधानमन्त्री बालेन्द्र शाहले आज दिउँसो १२ः३० बजे बस्ने गरि मन्त्रिपरिषद्‌को बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    सचिवालयका अनुसार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा बस्ने बैठकमा समसामयिक विषयहरूमा छलफल भई आवश्यक निर्णयहरू हुने सचिवालयले जानकारी दिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images