काठमाडौं । देशका विभिन्न स्थानमा आएको बाढी र पहिरोका कारण मुख्य–मुख्य पाँचवटा सडक अवरुद्ध भएका छन् ।
नेपाल प्रहरीले दिएको जाननकारी अनुसार त्रिभूवन राजपथ, बेनी–जोमसोम सडक खण्ड, कालीगण्डकी कोरिडोर पहिरोका कारण अवरुद्ध छन् भने मनाङको बेशीँसहर हुँदै खाङ्सारसम्म जाने सडक बाढीका कारण अवरुद्ध भएको छ ।
यस्तै, गोरखाको आरुघाटस्थित सोतीमा रहेको फलामे पुल र गोरखा आरुघाटबाट धादिङ जोड्ने सडक अवरुद्ध छ ।
हेर्नुहोस् पूरा विवरण–

प्रतिक्रिया दिनुहोस्






















