images
images
  • अमेरिकी डलरको भाउ आज पनि स्थिर, अन्य मुद्राको मूल्य कति–कति ? (सूचीसहित)

    काठमाडौं– नेपाल राष्ट्र बैंकले सोमबार, २०८३ असोज २६ गतेका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

    जस अनुसार अमेरिकी डलरको भाउ तीन दिनयता स्थिर रहेको छ । शनिबार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ ४८ पैसा र बिक्रीदर १५५ रुपैयाँ ८ पैसा कायम भएको थियो । आज पनि सोही मूल्यमा कारोबार हुने भएको छ ।

    यसअघि गत शुक्रबार एक अमेरिकी डलरको खरिददर १५४ रुपैयाँ ५६ पैसा र बिक्रीदर १५५ रुपैयाँ १६ पैसा थियो ।

    राष्ट्र बैंकले सार्वजनिक गरेको दरअनुसार युरोपेली युरो एकको खरिददर १७३ रुपैयाँ ५ पैसा र बिक्रीदर १७३ रुपैयाँ ७२ पैसा रहेको छ । बेलायती पाउन्ड एकको खरिददर २०४ रुपैयाँ ४२ पैसा र बिक्रीदर २०५ रुपैयाँ २१ पैसा कायम भएको छ । स्विस फ्र्याङ्क एकको खरिददर १८६ रुपैयाँ ६ पैसा र बिक्रीदर १८६ रुपैयाँ ७९ पैसा रहेको छ ।

    त्यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ९० पैसा र बिक्रीदर १०८ रुपैयाँ ३२ पैसा रहेको छ । क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ३५ पैसा र बिक्रीदर १०८ रुपैयाँ ७७ पैसा कायम भएको छ । सिङ्गापुर डलर एकको खरिददर १२० रुपैयाँ ६२ पैसा र बिक्रीदर १२१ रुपैयाँ ९ पैसा रहेको छ ।

    जापानी येन १० को खरिददर ९ रुपैयाँ ७६ पैसा र बिक्रीदर ९ रुपैयाँ ७९ पैसा कायम भएको छ । चिनियाँ युआन एकको खरिददर २३ रुपैयाँ ८ पैसा र बिक्रीदर २३ रुपैयाँ १७ पैसा रहेको छ । हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ६८ पैसा र बिक्रीदर १९ रुपैयाँ ७६ पैसा कायम भएको छ ।

    थप विवरण तालिकामा हेर्नुहोस्–

    Currency ISO Currency Name Unit Buy Sell
    INR Indian Rupee 100 160.00 160.15
    USD U.S. Dollar 1 154.48 155.08
    EUR European Euro 1 173.05 173.72
    GBP UK Pound Sterling 1 204.42 205.21
    CHF Swiss Franc 1 186.06 186.79
    AUD Australian Dollar 1 107.90 108.32
    CAD Canadian Dollar 1 108.35 108.77
    SGD Singapore Dollar 1 120.62 121.09
    JPY Japanese Yen 10 9.76 9.79
    CNY Chinese Yuan 1 23.08 23.17
    SAR Saudi Arabian Riyal 1 41.12 41.28
    QAR Qatari Riyal 1 42.42 42.58
    THB Thai Baht 1 4.61 4.63
    AED UAE Dirham 1 42.06 42.22
    MYR Malaysian Ringgit 1 37.82 37.96
    KRW South Korean Won 100 11.52 11.57
    SEK Swedish Kroner 1 15.45 15.51
    DKK Danish Kroner 1 23.15 23.24
    HKD Hong Kong Dollar 1 19.68 19.76
    KWD Kuwaity Dinar 1 501.31 503.26
    BHD Bahrain Dinar 1 409.06 410.64
    OMR Omani Rial 1 401.24 402.80

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images