images
images
  • बुढीगण्डकी बाढी : ३६ जनाको उद्धार

    काठमाडौं– बुढीगण्डकी बाढीमा फसेका ३६ जनाको उद्धार भएको छ ।

    नेपाली सेनाले उनीहरुलाई उद्धार गरेको हो ।

    सेनाका अनुसार जगत् गाउँबाट ६, न्याक्फेदीबाट नौ तथा यारुबाट एक शिशु तथा एक विदेशी नागरिकसहित नौ जना र पायुबाट १२ जनाको उद्धार गरिएको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images