images
images
  • कांग्रेस महाधिवेशन : १३ सय ३० मत गणना, कसले कति पाए ?

    काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको मतगणना जारी छ ।

    सभापतिमा गगन थापा निर्वाचित भइसकेका छन् भने वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसाल निर्विरोध भएका छन् ।

    हाल उपसभापति (खुला–२, समावेशी–१) र महामन्त्री (खुला–२, समावेशी–१) पदका लागि मतगणना भइरहेको छ ।

    निर्वाचन समितिका अनुसार १,३३० मत गणना भएको छ ।

    उपसभापति (खुला):

    डा. चन्द्रकान्त भण्डारी – ६७९

    ई. मधु आचार्य – ३९३

    गोविन्द भट्टराई – ३४५

    सुरेन्द्रराज पाण्डे – ३३७

    दीपक गिरी – २६४

    धनराज गुरुङ – २४०

    प्रा.डा. चन्द्र मोहन यादव – १३८

    उपसभापति (समावेशी):

    विनोद कुमार चौधरी – ३८२

    जीवन परियार – ३३०

    फरमुल्लाह मंसुर – १९०

    सीता गुरुङ – १७०

    रंजीत कर्ण – १०७

    महामन्त्री (खुला):

    प्रदीप पौडेल – ७८८

    अमरसिंह पुन मगर – ४७८

    उदय शम्शेर राणा – ४५६

    डा. सुनिलकुमार शर्मा – ३२५

    गुरुराज घिमिरे – १९७

    नैन सिंह महर – १४८

    शंकर तिवारी – २०

    डा. सन्तोष उपाध्याय – १८

    महामन्त्री (महिला):

    डा. डिला संग्रौला (पन्त) – ५८३

    महालक्ष्मी उपाध्याय (डिना) – ५५७

    रीता खनाल – १५३

    प्रतिक्रिया दिनुहोस्
    images
    images