काठमाडौं– मन्त्रिपरिषद् बैठक बस्ने भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बैठक बस्ने भएको हो ।
आज बस्ने बैठकमा विभिन्न निर्णय हुनसक्ने बताइएको छ ।
बैठक दिउँसो ३ बजे बस्नेछ ।