images
images
  • राष्ट्र बैंकले ३० अर्बको निक्षेप सङ्कलन गर्दै

    काठमाडौं– नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले रु. ३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान गरेको छ ।

    राष्ट्र बैंकले निक्षेप सङ्कलन उपकरणको बोलकबोलमा इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउने जनाएको छ।

    राष्ट्र बैंकका अनुसार घटीमा रु. १० करोड र बढीमा रु. १० करोडले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म गर्न सकिनेछ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images