images
images
  • कस्तो छ आजको विदेशी मुद्राको विनिमयदर ? (सूचीसहित)

    काठमाडौं– नेपाल राष्ट्र बैंकले आज असोज २१ गतेका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

    राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरिददर १५३ रुपैयाँ ९८ पैसा र बिक्रीदर १५४ रुपैयाँ ५८ पैसा रहेको छ ।

    यस्तै, एक युरोको खरिददर १७३ रुपैयाँ १७ पैसा र बिक्रीदर १७३ रुपैयाँ ८४ पैसा रहेको छ । त्यस्तै, एक बेलायती पाउन्डको खरिददर २०३ रुपैयाँ ९५ पैसा र बिक्रीदर २०४ रुपैयाँ ७५ पैसा कायम भएको छ ।

    अष्ट्रेलियन डलर १०७ रुपैयाँ ३२ पैसा खरिद र १०७ रुपैयाँ ७४ पैसा बिक्री, क्यानाडाली डलर १०७ रुपैयाँ ९१ पैसा खरिद र १०८ रुपैयाँ ३३ पैसा बिक्री रहेको राष्ट्र बैंकले जनाएको छ ।

    हेर्नुहोस् सूची–

    export scaled

    प्रतिक्रिया दिनुहोस्
    images
    images