काठमाडौं– दशैं नजिकिएसँगै स्थानीय बजारमा आज सुनको मूल्य ८०० र चाँदीको मूल्य १० ले बृद्धि भएको छ ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ९२ हजार ३०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ४२५ कायम भएको छ ।
मंगलबार छापावाल सुन प्रतितोला दुई लाख ९१ हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ४१५ कायम भएको थियो ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















