काठमाडौं– मन्त्रिपरिषद् बैठक बस्ने भएको छ ।
बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने भएको हो ।
आज (सोमबार) बस्ने बैठकमा मन्त्रालयगत विभिन्न विषयमा छलफल हुने बताइएको छ ।
बैठक दिउँसो ३ः०० बस्ने छ ।