images
images
  • नेपालसँगै सिक्किममा पनि इन्द्रजात्राको रौनक

    काठमाडौं – भारतको सिक्किममा नेवार समुदायले इन्द्रजात्रा हर्षोल्लासका साथ मनाएको छ । जात्राका क्रममा गणेश, कुमारी, भीमसेन र भैरवको पूजा तथा रथयात्रा गरिएको छ ।

    जात्रामा सिक्किमका मुख्यमन्त्री प्रेमसिंह गोले पनि सहभागी भएका थिए । उनले पुस्तौँदेखि संरक्षण हुँदै आएको नेवार समुदायको सांस्कृतिक विरासतले इन्द्रजात्रालाई विशेष बनाएको बताए ।

    नेपालमा जस्तै सिक्किममा पनि नेवार समुदायले परम्परागत रूपमा इन्द्रजात्रा मनाउँदै आएको छ । यता काठमाडौंमा पनि आज इन्द्रजात्राको मुख्य दिन विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रमसहित मनाइँदै छ ।

    Indrajatra Sikkim 5 6 1024x683 1 Indrajatra Sikkim 5 2 Indrajatra Sikkim 5 3 Indrajatra Sikkim 5 4 1025x1536 1 Indrajatra Sikkim 5 5 1024x894 1 Indrajatra Sikkim 5 7 944x1536 1 Indrajatra Sikkim 5 10 1024x683 1 Indrajatra Sikkim 5 13 908x1024 1

    प्रतिक्रिया दिनुहोस्
    images
    images