images
images
  • इन्द्रजात्राको बिदामा भोलि नेप्से बन्द, सोमबार मात्रै खुल्ने

    काठमाडौं – इन्द्रजात्राको अवसरमा सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएपछि भोलि शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सेयर कारोबार बन्द हुने भएको छ ।

    शुक्रबार कारोबार नहुने भएपछि नेप्सेमा अब आगामी असोज १२ गते सोमबारदेखि नियमित कारोबार सुरु हुनेछ ।

    यसअघि साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक ११ दशमलव ७७ अंकले बढेर २६२९ दशमलव ८१ विन्दुमा पुगेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images