images
images
  • त्रिपुरेश्वर बस आगलागी : चालकको ९० प्रतिशत शरीरमा जलन, बाँच्ने सम्भावना न्यून

    काठमाडौं–  काठमाडौंको त्रिपुरेश्वरमा बसमा आगजनी हुँदा घाइते भएका २५ वर्षीय चालक दावा लामाको शरीरको ९० प्रतिशत भाग जलेको छ ।

    कीर्तिपुर बर्न अस्पतालका प्लास्टिक सर्जरी विभाग प्रमुख डा.विशाल कार्कीका अनुसार लामाको अवस्था गम्भीर छ ।

    उनलाई सोमबार दिउँसो करिब १ बजे अस्पताल पुर्‍याइएको थियो ।

    घटनामा बसमा आगजनी भएपछि चालक लामा घाइते भएका हुन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images