images
images
  • सुनको मूल्यमा उछाल, चाँदीको भाउ पनि आकाशियो (मूल्यसहित)

    काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँ बढेको छ ।

    नेपाल सुन–चाँदी व्यवसायी महासंघले आइतबार सुनको मूल्य प्रतितोला ३ लाख ५ हजार २ सय रुपैयाँ तोकेको छ ।

    अघिल्लो दिन ३ लाख ३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

    त्यस्तै चाँदीको मूल्य तोलामा २० रुपैयाँ बढेको छ ।

    अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ७७५ रुपैयाँमा कारोबार भएकोमा आज ४ हजार ७९५ रुपैयाँ कायम भएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images