images
images
  • पाँच वटा निर्माण कम्पनी कालोसूचीमा, कुनै पनि सार्वजनिक खरिदमा भाग लिन नपाउने (सूचनासहित)

    काठमाडौं– सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न पाँच वटा निर्माण व्यवसायी कम्पनीलाई कालोसूचीमा राखेको छ ।

    कार्यालयले आज एक सूचना जारी गर्दै ती कम्पनीलाई कालोसूचीमा राखिएको जनाएको हो ।

    विभिन्न निकायबाट लेखी आएबमोजिम सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम सूचना प्रकाशित भएको मितिदेखि लागू हुनेगरी निर्माण कम्पनीलाई कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ ।

    कार्यालयले जारी गरेको सार्वजनिक सूचना अनुसार कालोसूचीमा राखिएको निर्माण कम्पनीले कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैन ।

    हेर्नुहोस् सूचना–

    kalosuchi

    प्रतिक्रिया दिनुहोस्
    images
    images