images
images
  • यी हुन् सम्पत्ति विवरण नबुझाउने रास्वपाका २६ सांसद (नामावलीसहित)

    काठमाडौं– रास्वपा संसदीय दलले सम्पत्ति विवरण नबुझाउने २६ सांसदको नाम सार्वजनिक गरेको छ ।

    पटक–पटक ताकेता र एसएमएस पठाउँदा पनि उनीहरूले विवरण नबुझाएको पार्टीले जनाएको छ ।

    निर्वाचन सकिएको साढे ६ महिनासम्म पनि उनीहरूले सम्पत्ति विवरण नबुझाएका हुन् ।

    802455282 1099880566347872 2705984871492081981 n 45dWbDGyHV 808175156 1731411268140202 7095622033786615543 n XhayGwJgZa

    प्रतिक्रिया दिनुहोस्
    images
    images