काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज शीर्ष राजनीतिक नेतृत्वबीच सर्वदलीय बैठक बस्ने भएको छ ।
रास्वपा संसदीय दलको कार्यालय, सिंहदरबारमा आज बिहान ११ बजे बैठक बस्ने पार्टीका प्रवक्ता जगदीश खरेलले जानकारी दिएका छन् ।
बैठकमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने विषयमा छलफल हुने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















