images
images
  • संसद् बैठकमा रास्वपा सभापति रवि लामिछानेले सम्बोधन गर्ने तयारी

    काठमाडौं– प्रतिनिधिसभाको आज बस्ने बैठकमा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले सम्बोधन गर्ने भएका छन् ।

    सभापति लामिछानेले सदनमा सम्बोधनका लागि सभामुखसँग समयका लागि अनुरोध गरेका छन् ।

    प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्ने कार्यसूची छ ।

    आज प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    प्रतिक्रिया दिनुहोस्
    images
    images