images
images
  • हिमालयन क्यापिटलद्वारा ‘हिमालयन ८०–२०’ को लाभांश घोषणा

    काठमाडौं– हिमालयन क्यापिटल लिमिटेडले ‘हिमालयन ८०–२०’ को लाभांश घोषणा गरेको छ ।

    बुधबार साँझ बसेको क्यापिटल सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट १५% लाभांश घोषणा गरेको हो । जस अनुसार यो योजनाको ईकाइ धनीहरूले करसहित १५% नगद लाभांश प्राप्त गर्ने छन् ।

    ‘हिमालयन ८०–२०’ हिमालयन क्यापिटलले योजना व्यवस्थापन गरिरहेको हिमालयन म्युच्युअल फण्डअन्तर्गत सञ्चालित पहिलो बन्दमुखी योजना हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images