images
images
  • सामाजिक सञ्जालमा मात्रै देखिने प्रम बालेन संसद्‌मा प्रकट हुँदै

    काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले संसद्‌मा विशेष सम्बोधन गर्ने भएका छन् ।

    उनले संसद्मा सम्बोधन गर्ने संघी संसद् सचिवालयले जनाएको छ ।

    संसद् बैठक आज दिउँसो १ः०० बजे बस्नेछ ।

    गत १० गते भएको रसुवा भोटेकोशी बाढीले पुर्याएको अपूरणिय क्षतिको विवरण संकलन तथा राहत वितरण भइरहेको छ ।

    उक्त विपद्‌बारे प्रधानमन्त्रीले संसद्‌मा विशेष सम्बोधन गर्ने बुझिएको छ ।

    यसअघि उनी आफ्ना सामाजिक सञ्जालमा मात्रै देखिने गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images