images
images
  • राष्ट्रिय सभाको बैठक आज बस्दै, प्रधानमन्त्रीले प्रतिवेदन पेस गर्ने

    काठमाडौं– आज राष्ट्रिय सभाको बैठक बस्दैछ ।

    संघीय संसद सचिवालयका अनुसार आज बैठक दिउँसो १:१५ बजेदेखि सुरू हुँदैछ ।

    आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र साह ‘बालेन’ले राष्ट्रिय दलित आयोगको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images