काठमाडौं– नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्ने भएको छ ।
बैठक आज बिहान ११ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने कांग्रेस संसदीय दल दलको कार्यालयले जनाएको छ ।
भोटेकोशी बाढीपछिको राहत र उद्धारको विषयमा बैठकमा छलफल हुने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्






















