काठमाडौं– आज राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ ।
बैठक आज दिउँसो १ बजेदेखि सुरू हुने छ ।
बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ माथि सम्बन्धित विज्ञहरूसँग छलफलको कार्यसूची रहेको छ ।
प्रतिक्रिया दिनुहोस्






















