images
images
  • यी जिल्लाहरूमा भारी वर्षा : बाढीपहिरो र डुबानको उच्च जोखिम, सतर्क रहन आग्रह

    काठमाडौं- पर्वत, पाल्पा, गुल्मी, कपिलवस्तु र रुपन्देहीलगायत जिल्लामा शनिबार बिहान मध्यमदेखि भारी वर्षा भएको छ ।

    बाढी पूर्वानुमान महाशाखाले थप वर्षा हुन सक्ने भन्दै बढीगाड, बनारावालगायत साना खोलामा आकस्मिक बहाव बढ्न सक्ने चेतावनी दिएको छ ।

    प्रभावित क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images