images
images
  • राप्रपा संसदीय दलका नेता उद्धव थापा कारबाहीमा, साधारण सदस्यबाटै निष्कासन

    काठमाडौं– राप्रपाले आफ्नो निर्देशन नमानेको भन्दै बाग्मती प्रदेश सभा संसदीय दलका नेता उद्वव थापालाई पार्टीको साधारण सदस्य तथा प्रदेश सभा सदस्यबाट निष्कासन गरेको छ ।

    अध्यक्ष राजेन्द्र लिङदेनले एमाले–नेकपा सरकारलाई समर्थन फिर्ता लिने आग्रह थापाले नटेरेको जनाउँदै यो कारबाही गरिएको बताए ।

    साथै, सरकारमा सहभागी हुने अन्य सदस्यलाई पनि कारबाही गरिने उनले चेतावनी दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images