images
images
  • प्रतिनिधि सभाको बैठक १ बजे बस्दै, के–के छन् कार्यसूची ?

    काठमाडौं– आज प्रतिनिधि सभाको बैठक बस्दैछ ।

    संघीय संसद सचिवालयका अनुसार बैठक आज दिउसो १ बजेदेखि शुरु हुदैछ ।

    आजको बैठकमा व्यवस्थापन कार्य अन्तर्गत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३’ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images