images
images
  • कोलम्बियामा शक्तिशाली भूकम्प, क्षतिको पूर्ण विवरण आउन बाँकी (तस्बिरहरू)

    काठमाडौं– कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ ।

    भूकम्पमा परी एक सय भन्दा बढीको ज्यान गएको छ भने थुप्रै भवन भत्किएका छन् ।

    भूकम्पपछि उद्धार तथा खोजी कार्य तीव्र पारिएको छ । भग्नावशेषमा मानिसहरू फसेको हुनसक्ने भएकाले मृतक तथा घाइतेको संख्या बढ्न सक्ने आशंका गरिएको छ ।

    भूकम्पको प्रारम्भिक म्याग्निच्युड र अन्य विवरण भूगर्भविद्हरूले पुन: विश्लेषण गरिरहेका छन् ।

    थप तथ्यांक प्राप्त भएपछि भूकम्पको म्याग्निच्युड तथा कम्पनको तीव्रतासम्बन्धी विवरण परिमार्जन हुनसक्ने अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ ।

    0eb51af0 94fe 11f1 9181 85140b8ce01b.jpg e1af6600 94c6 11f1 9730 59a19ad5a9b7.jpg 36b9f980 94c2 11f1 9a90 77b2d426fac3.jpg b9546a70 94fd 11f1 870d 5d08c49babb2.jpg

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images