images
images
  • प्रधानमन्त्री बालेन शाह सुदूरपश्चिमका सांसदसँग छलफलमा

    काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले मंगलबार बिहान सुदूरपश्चिम प्रदेशका प्रतिनिधिसभा सांसदहरूसँग समसामयिक राजनीतिक विषयमा छलफल गरेका छन् ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बिहान ११ बजेदेखि सुरु भएको छलफलमा आठ जना सांसद सहभागी रहेको प्रधानमन्त्रीका प्रेस सहजकर्ता सुरेन्द्र बजगाईंले जानकारी दिए ।

    यसअघि पनि प्रधानमन्त्री शाहले अन्य प्रदेशका सांसदहरूसँग प्रदेशगत रूपमा छलफल गरिसकेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images